सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा राजा महेन्द्रको शालिक पुनर्निर्माण गर्न २५ हजार सहयोग

२०७८ फाल्गुन २८, ०३:४५ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनः निर्माण गर्न आर्थिक सहयोग गरिएको छ। शालिक निर्माणका लागि गजेन्द्र पन्तले सहयोग गरेका हुन्। 

काँग्रेस नेता पन्तले २५ आर्थिक सहयोग गरेको बताइएको छ। नागरिक समाजको तर्फबाट २०६२-०६३ को आन्दोलन लगत्तै भत्काइएको शालिक पुनः निर्माण गर्न अभियान थालिएको छ।

कमेन्ट लोड गर्नुस