सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा शालिक पुन:निर्माणका लागि सहयोग

२०७८ फाल्गुन २४, ११:०६ खबर संवाददाता

धनगढी : कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुन:निर्माण गर्न आर्थिक सहयोग गरिएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरियाका वीरेन्द्र चौधरीले आर्थिक सहयोग गरेका हुन्। उनले शालिक पुन:निर्माण समितिलाई ११ हजार सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस