भोलिदेखि बजारमा एक रुपैयाँका नयाँ सिक्का
२०७८ फाल्गुन २४, ०८:५६
काठमाडौं : राष्ट्र बैंकले भोलिदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउने भएको छ। बैंकले बुधबारदेखि एक रुपैयाँका नयाँ सिक्का बजारमा ल्याउन लागेको जानकारी दिएको हो।

कमेन्ट लोड गर्नुस