सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि

२०७८ फाल्गुन २३, ०२:३४ खबर संवाददाता

धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सोमबार २ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४८ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

यस्तै हाल अस्पतालमा एक संक्रमित उपचाररत छन्।
 

कमेन्ट लोड गर्नुस