सुदूर नेपाललाई विश्वसँग जोड्दै

तनहुँको दमौलीमा आगलागी

तस्बिर : अनलाइन खबर
तस्बिर : अनलाइन खबर
२०७८ फाल्गुन २२, ११:४७ खबर संवाददाता

काठमाडौं : तनहुँको दमौलीमा आगलागी भएको छ। दमौली बजारस्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवेयर पसलमा भीषण आगलागी भएको हो।

आगो निभाउनका लागि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागेको छ। सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ।

कमेन्ट लोड गर्नुस