संसद बैठक १५ गतेसम्मका लागि स्थगित
२०७८ फाल्गुन १३, १२:२३
काठमाडौंः प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ। सरकारले गृहकार्यका नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित गर्ने सहमति भएको हो।
कमेन्ट लोड गर्नुस