सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट ६ दिनदेखि आमाछोरा बेपत्ता

२०७८ फाल्गुन १०, ०६:०५ खबर संवाददाता

धनगढीः धनगढीबाट ६ दिनदेखि आमाछोरा बेपत्ता भएका छन्। दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ लाली स्थाई घर भई हाल धनगढी बस्ने २४ वर्षीया आमा इश्वरी थापा र छोरा १० वर्षीय रुपक थापा ६ दिनदेखि बेपत्ता भएका हुन्। 

फागुन ४ गते घरबाटै उनीहरु बेपत्ता भएको आफन्तले बताएका छन्। उनीहरुलाई देख्नेले प्रहरीमा तथा सम्पर्क नम्बर ९८४८४३२४५१ मा फोन गरेर सहयोग गर्न समेत आफन्तले आग्रह गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस