सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एक कोरोना संक्रमितको मृत्यु

२०७८ फाल्गुन ७, ०५:२० खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–१ का ८२ वर्षीय वृद्धको मृत्यु भएको हो।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार उनी कोरोना संक्रमित भएर डडेल्धुरा अस्पतालमा उपचाररत थिए। 

कमेन्ट लोड गर्नुस