रञ्जु दर्शनाले गरिन् इंगेजमेन्ट
२०७८ फाल्गुन ७, ११:५५
काठमाडौ: विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शाले इंगेजमेन्ट गरेकी छन्। उनले किशोर कुइकेल (किसु)सँग इंगेजमेन्ट गरेकी हुन् । दर्शले सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको जनाएकी छन्।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेपछि उनी चर्चामा आएकी थिइन् ।
कमेन्ट लोड गर्नुस