सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल १७ रनले आयरल्यान्डसँग पराजित

२०७८ फाल्गुन २, ०८:२५ खबर संवाददाता

काठमाडौंः चारदेशीय सिरिजको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ। आयरल्यान्डले नेपाललाई १७  रनले पराजित गरेको हो। 

नेपाललाई आयरल्यान्डले १२७ रनको लक्ष्य दिएको थियो। ओमनमा भएको खेलमा नेपालले आयरल्यान्डविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियो। आयरल्याण्डले दिएको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो।
 

कमेन्ट लोड गर्नुस