सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप एक कोरोना संक्रमितको मृत्यु

२०७८ माघ २९, १०:२१ खबर संवाददाता

वीरगञ्ज: वीरगञ्जमा कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका– २० अपौनी टोल निवासी ७५ वर्षका कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालमा शुक्रबार राति मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले जानकारी दिए।  उनले कोरोनाविरुद्धको खोप नलिएको डाक्टर सिंहले जानकारी दिए।

कमेन्ट लोड गर्नुस