सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप ४७ जनामा कोरोना पुष्टि

२०७८ माघ २८, ०६:१० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ९ सय ५५ जनाको एन्टिजेन र ८० जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ। 

आज संक्रमण पुष्टि भएकामध्ये ८ जना भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ८२० जना स्वदेश फर्केका छन्।

कमेन्ट लोड गर्नुस