सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडमा हिमपातः राजमार्ग अवरुद्ध

२०७८ माघ २०, ०६:०८ खबर संवाददाता

बैतडी: सुदूर पहाडमा भएको भारी हिमपातले राजमार्ग अवरुद्ध भएको छ। बैतडीमा भएको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध भएको हो। 

हिमपातले खोड्पे,अनारखोली क्षेत्रमा राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताएका छन्। सडक सञ्चालन गर्ने कार्य भइरहेको प्रवक्ता खड्काले बताए। 

कमेन्ट लोड गर्नुस