सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ३ लाख मूल्य बराबरको अवैध सामान बरामद

२०७८ माघ २०, ०४:०० खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले ३ लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। बुधबार साँझ भीमदत्त नगरपालिका–४ बसपार्कबाट कपडा र चप्पल बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उक्त ३ लाख १० हजार ४ सय मूल्य बराबरका सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको छ।

कमेन्ट लोड गर्नुस