सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सहिद दिवसको अवसरमा रक्तदानसहित दीप प्रज्वलन

२०७८ माघ १६, ०९:३२ खबर संवाददाता

कञ्चनपुर: सहिद दिवसको अवसरमा रक्तदानसहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। विवेकशील साझा साझा युवा संगठनको कञ्चनपुरको आयोजनामा रक्तदान कार्यक्रम र महेन्द्र बजारको दशरथचन्द्र सालीकमा दीप प्रज्वलन गरिएको हो।

विवेकशील साझा युवा संगठन जिल्ला संयोजक नवीन विष्टको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइटीको भवनमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। भने, साँझ महेन्द्रनगर बजारको दशरथ चन्द्र सालीकमा दीप प्रज्वलन गरिएको थियो।

कमेन्ट लोड गर्नुस