सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोरिससविरुद्धको खेलमा नेपालको जित

२०७८ माघ १५, ०६:४० खबर संवाददाता

काठमाडौंः मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ। विमल घर्तिमगरको निर्णायक गोलमा नेपालले जित दर्ता गरेको हो।

कमेन्ट लोड गर्नुस