सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एकजना मृत भेटिए

२०७८ माघ १२, १०:३९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा एकजना मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका ५ बिष्ट टोल बस्ने ४६ वर्षीय तुलबहादुर रानामगर आफ्नो घर नजिक सडकमा मृत अवस्थामा फेला परेका हुन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस