सुदुरपश्चिमको विकास र समृद्धिका लागि अभियान चाल्ने दावी
२०७५ पुष ३०, १२:१७
देशकै सर्वोकृष्ट संघ बन्न सफल कैलाली उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व आएको छ । नयाँ नेतृत्वले प्रदेशको विकास र समृद्धिका लागि अभियान चाल्ने दावी गरेको छ । विगतमा संघले प्राप्त गरेको गरिमालाई थप उचाईमा पुराउनका लागि आर्थिक विकास र समृद्धिका लागि अगाडी वढ्ने संघको दावी रहेको छ । कैलाली उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष पुष्पराज कुँवरसँग कुराकानी गरेका छौं ।
कमेन्ट लोड गर्नुस