कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : कुँवर प्यानलको अग्रता कायमै
२०७५ पुष २९, ०९:१०
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ। दुई हजार दुई सय ६१ मत खसेकोमा १ हजार ६ सय २९ मतगणना हुदा सम्म अध्यक्षका उम्मेदवार पुष्पराज कुँवरले सात सय २३ मतले अग्रता कायम राखेका छन्। उनका प्रतिद्धन्द्धी रुपेश स्वारले ६ सय ६७ मत र डिल्लीराज अवस्थीले एक सय २५ मतले पछ्याईरहेका छन्।
कमेन्ट लोड गर्नुस