सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्षमा २८ मतले पुष्प कुवर अगाडि

२०७५ पुष २९, ०२:३५ खबर संवाददाता

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना जारी रहेको छ । अहिलेसम्म तिन पटक मत परिणाम सार्वजनिक गरिएको छ । दुई हजार दुई सय ६१ मत खसेकोमा ११ सय बढी मत गणनापछिको नतिजा अनुसार अधिकांश पदहरुमा पुष्पराज कुँवरको प्यानल अगाडी रहेको छ । पहिलो पटकको मत परिणाममा पुष्पराज कुँवरको अग्रता वढी रहेकोमा अहिले दुवै प्यानल बीचको अन्तर कम भएको छ । कोषाध्यक्षमा रुपेश स्वारको प्यानलले अग्रता लिएपनि अन्य पदाधिकारीका सवै पदहरुमा कुँवर प्यानल नै अगाडी नै रहेको छ । 

 

कमेन्ट लोड गर्नुस