सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब केएल राहुल लखनउबाट खेल्ने

२०७८ माघ ५, १२:०५ खबर संवाददाता

नयाँ दिल्ली: इन्डियन प्रिमियर लिगको नयाँ टिम लखनउले ३ खेलाडी किनेको छ। ईएसपीएन क्रिकइन्फो अनुसार केएल राहुललाई १५ करोड भारुमा किनिएको छ। यस्तै, अलराउन्डर मार्कस स्टोइनिसलाई भारु ११ करोड तिर्दा रवि विश्नोईको लागि ४ करोड मात्र खर्च गरेको छ। 

केएल राहुललाई टिमको कप्तानी दिने पनि जनाएको छ। यसअघिका आईपीएल प्रतियोगितामा उनी पन्जाब किंग्सका कप्तानी थिए।


 

कमेन्ट लोड गर्नुस