सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा सुदूरपश्चिम प्रादेशिक महोत्सब सुरु

२०७५ पुष २७, ०६:३६ खबर संवाददाता

कैलालीको अत्तरियामा आजदेखी ‘सुदूरपश्चिम प्रादेशिक महोत्सब २०७५ ’ सुरु भएको छ। “सम्बृद्ध सुदुरपश्चिम प्रदेशको आधार  कृषी ,पर्यटन र ब्यापार” भन्ने मुल नारा का साथ महोत्सव सुरु भएको हो। अत्तरिया स्थित लामी ताल परिसरमा सुरु भएको महोत्सबको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहोनराज मल्लले उद्धघाटन गरे।

कमेन्ट लोड गर्नुस