सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओटो रिक्सा चालकले भेटाएको रकम प्रहरीमा बुझाए

२०७५ पुष २७, १२:०४

कैलालीको कैलारी गाँउपलिका वडा नम्बर ४ बस्ने जिवन चौधरीले पाएको रकम प्रहरीमा बुझाएका छन्। चौधरी धनगढीमा से १ ह १९९२ नम्बरको अटोरिक्सा चलाउदै आएका थिए। धनगढीको रातोपुल नजिकबाट उनले नेपाली र भारतीय  पैसा फेला पारेका हुन्। विहिबार साझ उनले रकम पाएका प्रहरीले बताएको छ। कसैको पैसा हराएको भए जिल्ला प्रहरी कार्यालय कैलालीमा खबर गर्न प्रहरीले भनेको छ। 

 

कमेन्ट लोड गर्नुस