सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीको विदाई

२०७८ पुष १३, ०७:३१ खबर संवाददाता

धनगढी: प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीको विदाई गरिएको छ। काठमाण्डौमा पुस १५ देखि १७ सम्म हुने प्रतियोगितामा कैलालीबाट २४ जना खेलाडीले भाग लिने भएका छन्।

प्रतियोगितामा भाग लिन जाने खेलाडीहरूलाई ज्योती तेक्वान्दो डोजाङ प्रमुख पृथ्वीराज घिमिरे तथा ज्योती स्कुलका लेखापाल अमृत रावलले मंगरबार विदाई गरेका छन्।नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको आयोजना गरेको पृथ्वीराज घिमिरेले बताए।

कमेन्ट लोड गर्नुस