सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक पुरुष मृत फेला

फाइल फोटो
फाइल फोटो
२०७८ पुष १२, ०३:३८ खबर संवाददाता

बैतडी: बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–२ सिम्चानीका ५७ वर्षीय धनवीर धानुकको शव फेला परेको हो।

उनी सोही ठाउँको समैपज्ने खोलामा आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस