सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात (फोटो फिचर)

फोटो :पत्रकार अमर भट्टराईको फेसबुकबाट 
फोटो :पत्रकार अमर भट्टराईको फेसबुकबाट 
२०७५ पुष २३, ०८:४९ खबर संवाददाता

सुदूरपश्चिमका पहाडी जिल्लामा गएराति देखी हिमपात भएको छ। सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा बझाङ लगायतका जिल्लाका उच्च लेकाली र हिमाली क्षेत्रमा हिमपात भएको हो। हिमपातले बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ। 


                                                                                                              बैतडीको खोडपे बजार 
कमेन्ट लोड गर्नुस