सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेट बल लागेर दर्शकको टाउको फुट्यो

२०७८ मंसिर २९, १०:५८ खबर संवाददाता

एजेन्सी: अस्ट्रेलियामा जारी बिग बाश टी–२० लिगमा क्रिकेट बल लागेर दर्शकको टाउको फुटेको छ। होबार्ट हरिकेन्स र पर्थ स्काचर्सबीच भएको खेल दौरान उक्त घटना घटेको हो। होबार्टका ब्याटर बेन म्याकडरम्याटले गरेको प्रहारले खेल हेर्न आएका दर्शकको टाउको फुटेको थियो। उनको टाउकोबाट रगत बगेको थियो। 

उक्त लिगमा नेपालका सन्दीप लामिछानेले होबार्ट हरिकेन्सबाट खेलिरहेका छन्। 

 

कमेन्ट लोड गर्नुस