सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा आँखा शिविर सञ्चालन

२०७८ मंसिर १९, १०:३१ खबर संवाददाता

कञ्चनपुर: लायन्स क्लब अफ धनगढी एभरेस्ट र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको सहकार्यमा आँखा शिविर सञ्चालन गरेको छ। शनिबार कञ्चनपुरमा शिविरको आयोजना गरिएको हो। 

कञ्चन बहुमुखी क्याम्पस गुलरियामा आयोजना भएको शिविरमा ५०९ जनाले सेवा लिएको क्लबकी अध्यक्ष सञ्जिता कुँवरले बताइन्। क्लबले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ।

कमेन्ट लोड गर्नुस