धनगढीमा प्रविधि प्रदशनी मेलाको आयोजना हुने
२०७५ पुष १५, ०७:२७
धनगढीको संघिय प्रहरी कार्यालयको मैदानमा पुष २३ गतेदेखि २९ गतेसम्म प्रविधिक प्रदर्शनी मेलाको आयोजना हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ कैलालीले मेलाको आयोजना गर्ने पत्रकार समेलन मार्फत जानकारी गराएको छ। ६ दिनसम्म सञ्चालन हुने प्रविधि मेलामा दुई यस स्टलहरु रहने महा संघले जनाएको छ।
कमेन्ट लोड गर्नुस