सुदूर नेपाललाई विश्वसँग जोड्दै

म बारीको साग प्रिय !

२०७८ मंसिर १७, ०६:३५ खबर संवाददाता

तिमी चिताको आग प्रिय !
म त्यसैको राग प्रिय !

तिमी अर्ग्यानिक मल हौ
म बारीको साग प्रिय !

तिमी झासिकी रानी हौ
म पनि जङ्गलको बाग प्रिय !

कति बस्छौँ माइतीकै कौसीमा
बरुम सङ्गै पोइल भाग प्रिय !

दाइजो सम्पत्ति केही चाहिँदैन 
चाहिए तिम्रै बाउँ सँग माग प्रिय !

कमेन्ट लोड गर्नुस