प्रधानन्यायाधीश राणा अस्पतालबाट डिस्चार्ज
२०७८ मंसिर १७, १२:३५
काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमित भएर १३ गते सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका जवरा आज डिस्चार्ज भएको एपीएफ अस्पतालले जनाएको छ।
अस्पतालले जवरालाई कोरोनाका कारण निमोनियासमेत भएको बताएको थियो।
कमेन्ट लोड गर्नुस