H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०१:०३
Dec 05 2021, Sunday
01:03:15 AM

‘प्रेमगीत ३’ फागुन १३ मा प्रदर्शन हुने

विज्ञापन
खवर संवाददाता
२०७८ मंसिर ०२:५२
अ+

धनगढी : नेपाली चलचित्र ‘प्रेमगीत ३’ फागुन १३ मा प्रदर्शन हुने भएको छ। दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तोके पनि रिलिज हुन नपाएको चलचित्र यो चलचित्रले नयाँ प्रदर्शन मिति फागुन १३ लाई तोकेको छ।चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापालगायतका कलाकारको मुख्य भूमिका छ।

शिवरात्रीको अवसर पारेर रिलिज हुन लागेको ‘प्रेमगीत ३’ बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने विश्वास गरिएको छ। ‘प्रेमगीत’का अघिल्ला दुई सिरिजलाई दर्शकले निक्कै रुचाएका थिए। चलचित्र स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन्।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad