H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०४:२८
Dec 05 2021, Sunday
04:28:54 AM

श्रीलंकाद्वारा पहिलो टेस्टमा वेस्ट इन्डिजलाई १८७ रनले पराजित

विज्ञापन
रासस
२०७८ मंसिर ०२:३९
अ+

गाले, श्रीलंकाः आयोजक श्रीलंकाले बिहीबार गाले अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो क्रिकेट टेस्टमा वेस्ट इन्डिजलाई १८७ रनले पराजित गरेको छ।

३४८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज अन्तिम दिन चिया ब्रेकअघि १६० रनमा आउट भएको थियो।
 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad