सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेश्वरमा २ दिन सार्वजनिक विदा

२०७८ मंसिर ८, ०४:०६ खबर संवाददाता

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिकामा २ दिन सार्वजनिक विदा दिइएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै धुरा मेला लाग्ने भएकाले बिहीबार र शुक्रबार सार्वजनिक विदा दिइएको बताएको छ।

स्थानीय विदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि २ दिन विदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागले बताए। 
 

कमेन्ट लोड गर्नुस