सुदूर नेपाललाई विश्वसँग जोड्दै

अल्लु अर्जुनको ‘पुष्पा’ नेपालमा रिलिज हुने

२०७८ मंसिर ८, ०३:३४ खबर संवाददाता

धनगढी : साउथ चलचित्र ‘पुष्पा’को हिन्दी डब नेपालमा रिलिज हुने भएको छ। पुस २ गतेबाट यो चलचित्र नेपालमा रिलिज हुने जनाइएको हो। 

वितरक मनोज राठीले यो चलचित्रको अधिकार खरिद गरेको जानकारी दिए। सुकुमारको निर्देशनमा बनेको यो चलचित्रमा अल्लु अर्जुन, पुष्पा, रश्मीका मन्दन्नाको मुख्य भूमिका छ। रश्मीका प्रशंसकहरु पनि नेपालमा निक्कै छन्। 
 

कमेन्ट लोड गर्नुस