सुदूर नेपाललाई विश्वसँग जोड्दै

रमेश लेखकका स्वकिय सचिव जोशी महाधिवेशन प्रतिनिधिमा पराजित

२०७८ मंसिर ७, ०३:३८ खबर संवाददाता

कञ्चनपुर: नेपाली कांग्रेस कञ्चनपुरका सचिव ईश्वरीप्रसाद जोशी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सम्पन्न मत गणनाअनुसार उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। 

जोशीले १ सय ५० मत ल्याउँदा १० नम्बरमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित वीरबहादुर सुनारले १ सय ७८ मत ल्याएका छन्। जोशी जिल्ला सचिवमा मनोनित हुनुअघि उनका स्वकीय सचिव थिए। 

 

कमेन्ट लोड गर्नुस