सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिप दुर्घटना

२०७८ मंसिर ५, ०८:४६ खबर संवाददाता

बैतडी: बैतडीमा जिप दुर्घटना भएको छ। दशरथ चन्द नगरपालिका कलुवामोडमा मोडमा जिप दुर्घटना भएको हो। 

प्रहरी टोली घटनास्थलतर्फ गइरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस