सुदूर नेपाललाई विश्वसँग जोड्दै

मल्लद्वारा उग्रतारा मेलामा निःशुल्क पानी वितरण

२०७८ मंसिर ३, ०५:२४ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरा घर भइ हाल जापान बस्दै आएका विनय मल्लको सहयोगमा उग्रतारा मेलामा पानी वितरण गरिएको छ। डडेल्धुरामा विभिन्न सहयोग पठाउँदै आएका उनले शुक्रबार सम्पन्न मेलामा पानी वितरण गर्न आर्थिक सहयोग गरेका हुन्।

उनले  गरेको सहयोगबाट ८० पेटी पानी वितरण गरिएको युवा समाजसेवी सुरत तमोलीले बताए। 

कमेन्ट लोड गर्नुस