सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीकी १६ वर्षीया किशोरी बेपत्ता

२०७८ कार्तिक १८, ०६:५८ खबर संवाददाता

धनगढी: बैतडीकी १६ वर्षीया किशोरी बेपत्ता भएकी छन्। बैतडीको सुर्नया गाउँपालिका वडा नं २ पलेटा घर भएकी १६ वर्षीया उपासना चन्द अछामबाट बेपत्ता भएकी हुन्। छ। आफ्नै दाजु मोहनबहादुर चन्दको अछाम टाटिखानस्थित सिलाई पसलमा सिलाई सिक्दै आएकी चन्द यही कार्तिक ११ गते बेलुका ४ बजेबाट बेपत्ता रहेकी किशोरीका बुवा लोकबहादुर चन्दले बताएका छन्। 

किशोरीलाई फेला पार्ने व्यक्तीले  नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८१२७८५६०० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ। 
 

कमेन्ट लोड गर्नुस