सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब टिकटकमा ५ मिनेट लामो भिडियो हाल्न सकिने

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक ९, ०२:४५ खबर संवाददाता

काठमाडौंः टिकटकले नयाँ फिचर ल्याएको छ। यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेटको भिडियो हाल्न मिल्ने बनाएको हो।

पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढेको छ। यो नयाँ फिचरले प्रयोगगर्ताहरुलाई अझ फइदा मिल्ने देखिएको छ । त्यस्तै टिकटकमा हाल्ने साइज भने २ जिबी भन्दा कम हुनुपर्नेछ।

टिकटकको पछिल्लो फिचर्सहरुले अन्य सोसल मिडियाहरुलाई पनि चुनौति दिइरहेको छ।

कमेन्ट लोड गर्नुस