सुदूर नेपाललाई विश्वसँग जोड्दै

के हुन्छ दही र मासु सँगै खाए ?

२०७८ कार्तिक ६, ०६:२२ खबर संवाददाता

एजेन्सी: हामी रेष्टुरेन्टमा अथवा घरमा चिकेनसँग दही र जुस पनि पिइरहेका हुनसक्छौँ। तर, यसले हाम्रो पाचन प्रक्रियालाई बिगारिदिन्छ। 

त्यसैले चिकेन, दही र जुस पनि सँगै खानु हुँदैन। किनकि दही र चिकेनबाट निस्कने इन्जाइमहरु अलग अलग हुन्छन् र यसलाई पचाउन हाम्रो शरीरलाई समस्या पर्न सक्छ।
 

कमेन्ट लोड गर्नुस