सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवा बझाङमा

२०७८ कार्तिक ४, ०१:४८ खबर संवाददाता

धनगढी: प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन्।

बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री देउवा बझाङ पुगेका हुन्। उनले यति बेला जिल्लाको चैनपुर पुगेर क्षतिबारे जानकारी लिइरहेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस