H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०७:१२
Dec 05 2021, Sunday
07:12:15 AM

अछाममा सडक, विद्युत र टेलिफोन सेवा अवरुद्ध

विज्ञापन
फाइल फोटो
फाइल फोटो
खवर संवाददाता
२०७८ कार्तिक १२:३०
अ+

धनढी: अछाममा सडक, बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको छ।

लगातारको वर्षाका कारण अवरुद्ध मध्यपहाडी राजमार्ग नेपाली सेना र नेपाल प्रहरीको टोलीले खुलाउने कार्य गरिरहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय अछामका अनुसार चौखुट्टेको अवरुद्ध सडक तत्कालका लागि सञ्चालनमा ल्याइएको छ भने विद्युत् र टेलिफोन सेवा अहिले नै सञ्चालन भइहाल्ने अवस्था छैन।

वर्षाले अछाम, डोटी र डडेल्धुराका केही ठाउँमा पोल ढलेपछि ४ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताए। त्यस्तै जिल्लाका ११ वटा एफएम रेडियो, पत्रपत्रिकासमेत बन्द भएका छन्। 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad