सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला हिँडेका मन्त्री बडूसहित ५ सय यात्रु २ दिनदेखि जाममा

२०७८ कार्तिक ३, १२:१९ खबर संवाददाता

दार्चुला: गृह जिल्ला दार्चुला हिँडेका कानुन न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्र बडूका साथै ५ सय जना यात्रु जाममा फसेका छन्। अविरल वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेपछि मन्त्रीसहित यात्रु बैतडीको दोगडाकेदार गाउँपालिकाको ढिक्गाडमा फसेका हुन्। सोमबार नै दार्चुला पुग्ने कार्यक्रम भएपनि बाटो बन्द हुँदा उनी बुधबारसम्म बैतडीमै रोकिएका छन्। 

उक्त जाममा दार्चुलाको एम्बुलेन्ससहित दार्चुला जान लागेका ५ सय जना यात्रु फासेको यात्रुहरुले बताएका छन्।

कमेन्ट लोड गर्नुस