सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली बालबालिकालाई अनुपम खेरको स्वेटर उपहार (भिडिओसहित)

२०७८ असोज २७, १०:५४ खबर संवाददाता

काठमाडौँ: बलिउड सिनेमा ‘उचाइ’ सुटिङका लागि नेपाल पुगेका बलिउड कलाकार अनुपम खेरले बालबालिकालाई स्वेटर उपहार दिएका छन्।

हाल सोलुखुम्बुको लुक्लामा रहेका अनुपमले स्थानीय बालबालिकालाई स्वेटर दिएका हुन्। सामाजिक सञ्जालमा सार्वजनिक भिअिडोमा उनले बालबालिकासँग रमाइलो कुरा गरेका छन्। जसमा उनले ‘मेरी आमाले ससाना बालबालिकाका लागि स्वेटर बुन्नुहुन्छ’ भन्दै एक बोरा स्वेटर लिई बालबालिकालाई मन परेको रङ छानेर लैजान भनेका छन्। 

सुटिङका लागि खेरसँगै परिणीति चोपडा र बोमन इरानी पनि नेपाल आएका छन्। 

बलिउड सि

कमेन्ट लोड गर्नुस