सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय गायक मीकाले गाए नेपाली गीत ‘बोतलको विर्को’ (भिडिओसहित)

२०७८ असोज २६, ०३:४८ खबर संवाददाता

धनगढी : भारतका चर्चित गायक मीका सिंहले पनि नेपाली गीत गाएका छन्। दसैँको अवसर पारेर ‘बोतलको विर्को’ बोलको गीत सार्वजनिक गरिएको छ।  

गीतमा गायनमा मीकालाई सिम्रन दुग्गल र रीया दुग्गलले साथ दिएका छन्। युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द छ।

 

कमेन्ट लोड गर्नुस