सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा यी बैंकहरू दसैँमा पनि खुल्ने, कुन शाखा कति बेला खुल्छ ? (सूचीसहित)

फाइल फोटो
फाइल फोटो
२०७८ असोज २६, ०१:२७ खबर संवाददाता

धनगढीः दसैँमा पनि बैंकहरूले सेवालाई निरन्तरता दिएका छन्। बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन्।चाडबाडको बेला सेवाग्राहीको सहजताका लागि बैंकिङ कारोबारलाई निरन्तरता दिइएको सम्बन्धित बैंकहरूले बताएका छन्।

सुदूरपश्चिममा बैंकहरू खुल्ने दिन र समयतालिका यस प्रकार छ।

सुदूरपश्चिमः एनआइसी एशिया बैंक

बैंक खुल्नेः बिहान ११ देखि दिउँसो २ बजेसम्म

सप्तमी–धनगढी चौराहा, महेन्द्रनगर, बौलिया, टीकापुर, दार्चुला, डडेलधुरा

अष्टमी–धनगढी (हस्पिटल लाइन), महेन्द्रनगर अतरिया लम्की, जोशीपुर,

नवमी–धनगढी चौराहा, बेदकोट धनगढी (हस्पिटल लाइन)

एकादशी–धनगढी चौराहा, धनगढी (हस्पिटल लाइन), अतरिया, महेन्द्रनगर, बेदकोट, चौमाला, बौनिया, टिकापुर, जोशीपुर, हसुलिया, लम्की करदाता विस्तारित काउन्टर, साफेबगर, डडेलधुरा

राष्ट्रिय वाणिज्य बैंक

सुदूरपश्चिमः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

असोज २६ मंगलबारः महेन्द्रनगर

असोज २७ बुधबारः धनगढी

असोज २८ बिहीबारः क्याम्पस रोड

कमेन्ट लोड गर्नुस