बिपिनगरमा दुई करोडको लागतमा खुल्यो होटेल विकास
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/244918098_4281681308620313_8395353082219644640_n.jpg?itok=ilv7k0y4)
२०७८ असोज २४, ०३:५८
धनगढीः कैलाली र डोटीको क्षाेत्र बिपिनगरमा झन्डै दुई करोडको लागतमा सुविधा सम्पन्न होटेल खुलेको छ। व्यवसायी करन साउदले बिपिनगरमा होटेल विकास नामक होटेल सञ्चालनमा लयाएका हुन्।
बिहीबार कैलाली उद्योग वाणिज्य संघका सदस्य दिनेश लम्सालले उक्त होटलको उद्घाटन गरेका थिए। होटेलमा खाना तथा बसोबासको राम्रो प्रबन्ध रहेको सञ्चालक साउँदले बताए।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस