सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा युवक मृत फेला

२०७८ असोज २३, ०५:४४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। शुक्रबार जिल्लाको बेल्डाँडी गाउँपालिका–१ लक्ष्मीटोल बस्ने २३ वर्षीय जनक भट्ट आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्।

उक्त विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस