करोड लगानीमा खुल्यो अत्तरियामा शुभकामना होटल
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/243985642_573083623891161_2659108249796554378_n.jpg?itok=FGDUrb4r)
२०७८ असोज २१, ०३:२१
धनगढीः अत्तरियामा एक करोडको लगानीमा शुभकामना होटल सञ्चलनमा आएको छ। अत्तरियाका मीनराज जोशीले एक करोडको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्यएका हुन्।
जोशीका बुवा लालमणि र कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ सदस्य तिलकबहादुर बोहराले रिबन काटेर होटलको उद्घाटन गरेका छन्। अत्तरियाको आवश्यकता अनुसार करोड लगानीमा होटल खोलेको जोशीले बताए।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस